पुर्वराजा ज्ञानेन्द्र शाह नाचेको रोमान्टिक डान्स भयो विश्व भरी भाईरल ( हेर्नुस् भिडियो सहित )
News

पुर्वराजा ज्ञानेन्द्र शाह नाचेको रोमान्टिक डान्स भयो विश्व भरी भाईरल ( हेर्नुस् भिडियो सहित )

काठमाडौँ / परिवारका सदस्यसहित उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फु\काल्छन् । सहभा गीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौ’स्या उँछन् ।

एलओडीले अप’लोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ । क्लबमा पूर्वराजप रिवारका सदस्यहरु हँ’सिलो मु’द्रामा देखिन्छन् ।

उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले तस्वीर खि’चाएका छन् ।

पूर्वराजा परिवारका सदस्यसहित नाइट क्लब पुगेको विषयमा मिश्रि त प्रतिक्रियाहरू आइरहेका छन् । कतिपयले राजाको प्रशंसा गरेका छन् भने केहीले सस्तो भएको टि”प्पणी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञानेन्द्रको भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा ।

जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चि’न्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रह ने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीक- राजसंस्था ।’

Related Articles

Back to top button